काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको कात्तिक २० गते मंगलबारको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो । अघिल्लो दिन कात्तिक १९ गते साेमबार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ४० अर्ब बराबरको निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा…