चूनौतीपूर्ण बन्दै तरलता व्यवस्थापन, केन्द्रीय बैंकले १ खर्ब माग्दा बैंकहरुले दिए दोब्बर आवेदन

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट एक खर्ब रूपैयाँ रकम खिच्ने प्रस्ताव गर्दा बैंकहरूले करिब दुई खर्ब नै राख्न इच्छा जनाएका छन्। बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तान्ने भएकाेमा बैंकहरू २ खर्ब राख्न इच्छुक देखिएका हुन् । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट १ खर्ब…