काठमाडाैं – माछापुच्छ्रे बैंक लिमिटेड र एजुकेशनल कन्सल्टेन्सी एसोशिएसन अफ नेपाल (इक्यान झापा)बिच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यावसायिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा इक्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात इक्यान, झापामा आबद्ध परामर्शदाताहरूलाई बैंकले शैक्षिक…