काठमाडौं – नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणमा कडाई गर्ने भएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८० माथि संशोधन गर्दै विषयको गाम्भीर्यता र सूचक संस्थाको प्रकृतिअनुसार १० लाखदेखि ५ करोड रुपैयाँ जरिवाना हुने जनाएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कारबाही वा सजाय भएमा र त्यस्तो सजाय उक्त संस्थाको कुनै पदाधिकारी वा कर्मचारीको…