काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा भारी रकमकाे वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको असोज १० गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ३२ अर्ब निक्षेप संकलन भएको छ । असोज ९ गते ६५ खर्ब २४ अर्ब संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग पणालीकाे निक्षेपमा एकैदिन ८ अर्बकाे वृद्धि देखिएकाे छ ।…