काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा मोबाइल बैंकिङ्ग प्रयोगताकाे संख्यामा ३ लाखले वृद्धि भएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या ३ लाख १२ हजार ३ सय १९ ले बढ्दै २ कराेड ४९ लाख ६१ हजार १ सय ६५ पुगेकाे छ । असारमसान्तसम्म २ करोड…