काठमाडौं – आज बैंक तथा वित्तीय संस्था शेयर बजार बन्द हुने भएको छ । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज बैंक तथा वित्तीय संस्था बन्द भएका हुन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय हो । शेयर बजारसँगै आज सरकारी कार्यालयलगायत बैंक तथा…