बैंक वित्तीय संस्थाले निजी क्षेत्रलाई दिए १ खर्ब बढी कर्जा

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा बैंक तथा वित्तीय संस्थाले नीजि क्षेत्रमा १ खर्ब बढी कर्जा प्रवाह गरेको बताएको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले…