राष्ट्र बैंकद्वारा ‘सेवा रेमिट’को लाइसेन्स खारेज, लेनदेन बाँकी भए ३५ दिनभित्र सम्पर्क गर्न आग्रह

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना निकाल्दै सेवा रेमिट’ प्रालिको इजाजतपत्र (लाइसेन्स) खारेज हुने जानकारी दिएकाे छ । बैंकले सूचनामार्फत् लाइसेन्स खारेजी सम्बन्धी जानकारी दिदै लेनदेन बाँकी भएकाहरूलाई ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेकाे हाे । केन्द्रीय बैंकले विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी, सेवा रेमिट प्रालि, कुलेश्वर काठमाडौंको इजाजतपत्र नेपाल राष्ट्र…