जागिरका लागि आवेदन दिनेहरुको विवरण सच्याउनका लागि राष्ट्र बैंकको आग्रह

काठमाडौं – नेपाल राष्ट्र बैंकमा जागिर खान आवेदन दिएकामध्ये २३० जनाको कागजात अपुग रहेको पाइएको छ । राष्ट्र बैंकले अनलाइनमार्फत दरखास्त फाराम भरेकाहरूको कागजात अपुग रहेको जनाउँदै थप कागजात पेस गर्न र विवरण सच्याउन आग्रह गरेको छ । विवरण गलत हुनेमा रक्षक पदका २१, सिपाही पदका ५६ , सिपाही पद महिला १ जना र पिपा…