हिमालयन बैंकको बनेपा–२ शाखा पनौती सारियो

काठमाडौं – हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरेकाे छ । बैंकले उक्त शाखा साविक स्थानबाट करिब ६.२ किलोमिटर दक्षिणतर्फ पनौती – ७ स्थित पनौती बसपार्कमा सारेकाे हाे । बैंकले काभ्रेबाट आइतबारदेखि नयाँ शाखाका रूपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।उक्त शाखाको…