एनआईसी एशिया बैंकको एटीएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडाैं - थापा गाँउस्थित एनआइसी एशिया बैंककाे एटीएम बुथ फुटाउँदाफुटाउँदै एक जना पक्राउ परेका छन् । मंगलबार राति एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरिएको प्रहरीले बताएकाे छ । यस विषयमा थप विवरण आउन बाँकी छ । प्रहरी वृत नयाँ बानेश्वरका अनुसार 'मंगलबार राति करिब ११ बजे एटीएम फुटाउने प्रयास भएकाे थियाे ।…