काठमाडौं – माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको चण्डेश्वरी मार्ग बोडेस्थित श्री द्योमाँ जगत वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै ६ थान हिटर तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ । वृद्धाश्रमका तर्फबाट वृद्धाश्रम समितिका अध्यक्ष प्रेमचन्द्र अदुवा श्रेष्ठ तथा मध्यपुर ठिमी नगरपालिका वडा नं ८…