उल्लेख्यरुपमा बढ्यो प्रभुकाे नाफा, प्रतिशेयर आम्दानी भने घट्यो

काठमाडौं – प्रभु बैंक लिमिटेडको नाफामा उल्लेख्य बढोत्तरी भएको छ । आज सार्वजनिक वित्तीय विवरणअनुसार चालू वर्षको ६ महिनासम्मको अवधिमा गत वर्षको तुलनामा उल्लेख्य वृद्धि देखिएको हो । यस अवधिमा बैंकले १ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा बैंकले जम्मा ७४ करोड ५८ लाख रुपैयाँ नाफा…