काठमाडौं – एनएमबि बैंक लिमिटेडले अन्य देशमा जस्तै मलेसियामा रहेका नेपालीहरूलाई लक्षित गरेर विभिन्न प्रकारका बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसियामा रहेका नेपालीलाई तुरुन्तै बचत तथा रेमिट्यान्स खाता खोल्न सकिने, डिम्याट, सी–आस्वा तथा मेरो शेयर सुविधा, वैदेशिक रोजगारका लागि आरक्षण गरिएको १० प्रतिशत कोटा अन्तर्गत आईपीओका लागि शेयर आवेदन लगायतका सेवा सुविधा…