काठमाडौं – युसएडसँगको सहकार्यमा ‘देशै भरि वर्षै भरि’ अभियानकै रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गरी विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचहरूलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ । वित्तीय ज्ञान, सिप, मनोवृद्ध तथा व्यवहार विकासबाट मात्रै ब्यवहारिक रुपमा वित्तीय साक्षरता…