अरुणखाेला- प्राईम कमर्सियल बैंक शाखा कार्यालय अरुणखोलाले Global Money Week-2025 को अवसरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय अरुणखोलाले वित्तीय साक्षरता कार्यक्रम गरेको हाे। बुधबार मध्यविन्दु- १२, तमासपुर स्थित यादव माविमा कार्यक्रम भएको हाे। प्राईम कमर्सियल बैंक अरुणखोला शाखा टिम र प्रधानाध्यापक ज्ञानेन्द्र महतोको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्राईम…