२ वटा सवारी साधन लिलाम बिक्री गर्दै ग्लोबल आईएमई बैंक

काठमाडौं – ग्लोबल आईएमई बैंकले २ वटा सवारी साधन लिलामी बिक्रीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको मारुती ओम्नी भ्यान र टाटा सुमो गरी दुई सवारी साधन लिलामी बिक्रीमा राखेको हो। बैंकले जहाँ जुन अवस्थामा छ सोही अवस्थामा सिलबन्दी मार्फत लिलाम बिक्री गरिने बैंकले जनाएकाे छ। उक्त सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, संस्था फार्म, कम्पनी…