२०८२ सालमा बैंकहरू कति दिन खुल्छन् ? यस्तो छ केन्द्रीय बैंकले सार्वजनिक गरेको बिदा सम्बन्धी सूची 

काठमाडौं – वि.संं २०८२ सालमा जम्मा ३८ दिन बैंक बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले एक सुचना जारी गर्दै २०८२ सालमा ३८ दिन बैंक बन्द हुने जनाएको हो । जसमा ३२ दिन बाहेक अन्य ६ दिन सरकारले बिदा दिने निर्णय गरेको हकमा मात्रै लागू हुनेछ । यो वर्ष दसैँमा…