काठमाडौं – सिटिजन्स बैंकले २००औँ शाखा खोटाङको दिक्तेलमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका– १ मा सञ्चालनमा ल्याएको हो । योसँगैे बैंकको २०० वटा शाखाहरू सञ्चालनमा आएका छन् । नयाँ शाखाको सञ्चालनसँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरूको संख्या २८…