काठमाडौं – नेपाल संसारको सबैभन्दा खुशी हुने देशको ९२ औँ स्थानमा रहेको देखाएको छ । विश्व खुशी प्रतिवेदन २०२५ अनुसार १ सय ४३ देशहरुमध्ये खुशीको सुचांकमा नेपालले ९२ औं स्थान प्राप्त गरेको हो । योसँगै नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा पर्न सफल भएको छ । यसैगरी विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष…