मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड फ्लाइट ट्रिप टिकट

काठमाडाैं - मुक्तिनाथ विकास बैंक लिमिटेडका एक भिसा डेबिट कार्डहोल्डर तिल प्रसाद पौडेलले दुृई जनाको लागि को राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् । यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तरराष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबहाकहरु विच संचालित विशेष अभियान अन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन्…