विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो । त्यस्तै उनको ठाउँमा सरकाले हितेन्द्रदेव शाक्यलाई नियुक्ति समेत दिएको छ ।