नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न बाेर्डबाट पायो अनुमति

काठमाडाैं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएकाे छ । बैंकले ४ अर्ब ४ करोड रुपैयाँ ऋणपत्र ल्याउने अनुमति पाएको हाे । नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘एनआईएमबी डिबेन्चर २०९०’ जारी गर्ने अनुमति दिएको हो। योसँगै अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ ऋणपत्र जारी गर्नेछ। कुल…