काठमाडौं - मुक्तिनाथ विकास बैंककाे १८ औँ वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारण सभा यही पुस २९ गते पोखराको बुलौदीस्थित पोखरा इमेन्ट सेन्टरमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेकाे हाे । सभाले १०० रुपैयाँ अंकित दरले २ अर्ब रुपैयाँ बराबरको मुक्तिनाथ ८.…