काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ सयका दरका २३ करोड थान नयाँ नोट छाप्ने भएको छ। केन्द्रीय बैंकले पाँच सय दरका नयाँ नोट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो। नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट राष्ट्र बैंकले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ। इच्छुक आपूर्तिकर्ताले आउँदो मे ३ तारिखसम्म कार्यालय समयभित्र बोलपत्र पेस गर्न…