काठमाडौं – बैंकिङ्ग ट्रेनिङ सेन्टरसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्थामा कार्यरत चितवनका बैंकरलाई तनाव व्यवस्थापन ‘स्ट्रेस म्यानेजमेन्ट ट्रेनिङ’ तालिम सम्पन्न भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा काम गर्दै जाँदा आउने विभिन्न समस्यालाई सहजै व्यवस्थापन गर्नका लागि सो तालिम प्रदान गरिएको हो । विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत चितवनका २० भन्दा बढी बैंकरलाई सो…