छ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने कति ?

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स आप्रवाह समीक्षा अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंककाअनुसार अमेरिकी…