काठमाडौं - महालक्ष्मी विकास बैंकले चैत ४ गतेदेखि चैत १० गतेसम्म साताव्यापी रूपमा मनाइएको ग्लोबल मनी वी क २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका देशैभरि रहेको सात वटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, -याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको छ। यस साताव्यापी अभियान अन्तर्गत…