नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन सुशासनका काम गर्नु छ : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन सुशासनका काम गर्नुपर्ने बताएका छन् । नेपाल स्टक ब्रोकर एशोसिएसनमा प्रतिनीधिसँगको भेटका क्रममा उनले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनुपर्ने बताएका हुन् । उनले अपराध गरेकालाई उन्मुक्ति नहुँने र छानीछानी प्रतिशोध नहुने बताए । वाग्लेले सरकार निजी क्षेत्र मैत्री छ रहेको भन्दै आफ्नो पहिलो निर्णय…