काठमाडौं - नेपाल राष्ट्र बैंकको १८औं गभर्नर बन्ने दौडमा रहेका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । दुई सत्ताधारी राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच डा. भट्टलाई गभर्नर बनाउने सहमती भइसकेको बताइन्छ । यससँगै, डा. भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजिनामा दिइसकेका छन् । तर, उनै भट्टको योग्यता नपुग्ने भन्दै…