काठमाडौं – नेपाल राष्ट्र बैंकले चेक अनादरसम्बन्धी प्रक्रिया स्पष्ट पार्दै एकीकृत निर्देशन, २०८१ लाई संशोधन गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ कार्यविधिअनुसार, खातामा रकम मौज्दात नभएको वा अपर्याप्त भएको अवस्थामा चेक अनादर (बाउन्स) भएको प्रमाणित गर्न चेक धारकले निवेदन दिन सक्ने व्यवस्था गरेको छ। बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ (दोस्रो संशोधन, २०८२)…