काठमाडौं – नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई वित्तीय संस्थामाथि नियामकीय उल्लङ्घनका कारण कारबाही गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागमार्फत गरिएको समीक्षा पश्चात् नियम विपरीत कार्य गरेको पाइएपछि सम्बन्धित संस्थामाथि आर्थिक जरिवाना र सचेतना कारबाही गरेकाे हाे । राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनल का प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई करार सम्झौता…