काठमाडौं – प्रभु बैंक लिमिटेडका अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष कार्कीले गभर्नर पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुका साथै आजै बसको बैंकको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरी सज्वालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् । नेपाल राष्ट्र…