कर्जा प्रवाहमा सुधार, बैंकहरुले कुन क्षेत्रमा गरे बढी लगानी ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा सुधार आएको बताएको छ । केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षको ११ महिनाको तुलनामा यो आर्थिक वर्षमा कर्जा प्रवाह दर ८ प्रतिशतले बढेको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै बैंक तथा वित्तीय…