नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको छः कामु गभर्नर ढुंगाना

काठमाडौं – नेपाल राष्ट्र बैंककी कायममुकायम (कामु) गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको बताएकी छिन् । डा. ढुंगानाले विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको बताइन् । विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय…