५ वर्ष पुरानो नगद लाभांश बुझिलिन कुमारी बैंकको आग्रह

काठमाडौं – कुमारी बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको हो । शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड नाग पोखरी नक्साल काठमाडौंमा आवश्यक कागजात…