काठमाडौं – एभरेष्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश खालिङ दोस्रो कार्यकालका लागी दोहोरिएका छन् । बैंक सञ्चालक समितिले उनलाई ४ वर्षको लागी पुन नियुक्ति गरेको हो । एभरेष्ट बैंक बैंकको पहिलो नेपाली सीईओको रूपमा नियुक्त भएका खालिङसँग तीन दशक लामो बैंकिङ्ग अनुभव छ । पन्जाब नेशनल बैंक, भारतको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा खालिङ…