बैंकिङ्ग प्रणालीमा एकैदिन १७ अर्ब थपियो

काठमाडौं – पछिल्लो  समय बैंकिङ्ग प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ थपिएको छ। केन्द्रीय बैंकको असार २२ र २३ गतेको तथ्यांकले सो देखाएको हो ।  असार २२ गतेसम्म बैंकिङ्ग प्रणालीमा ७१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर १० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप १६ अर्ब रुपैयाँले…