बैंकिङ्ग समाचार । सिटिजन्स बैंकले म्याग्दीको बेनी नगरपालिका—९ तोरीपानीस्थित गलेश्वर माध्यमिक विद्यालयलाई ५० हजार रुपयाँ सहयोग गरेको छ । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन–पाठनमा भईरहेको अवस्थाको अन्त्य गर्न बैंकको सहयोगले टेवा पुग्ने विद्यालयको विश्वास छ । बैंकले हाल ९३ शाखा, ९० वटा…