कोरोना रोकथाममा खटिँदा मृत्यु भएमा १० लाख रुपैंयाँ दिने घोषणा

बैकिङ्ग समाचार ।  हलेसी तुवाचुङ नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई १० लाख रुपैंयाँ दिने निर्णय गरिएको छ । नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई प्रोत्साहन भत्ता सम्वन्धी कार्यविधि तयार पारेर प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख राईले वताउनुभयो ।कोरोना…