सहुलीयत व्याजको कर्जाः व्यवसायीक कृषिमा ४७ अर्ब १६ करोड ३ लाख लगानी

बैकिङ्ग समाचार ।   बैंक तथा वित्तीय संस्थाहरुबाट गत फागुन मसान्तसम्ममा सहुलियतपूर्ण कर्जाअन्तर्गत सबैभन्दा धेरै कर्जा प्रवाह व्यावसायिक कृषि तथा पशुपालनमा भएको देखिएको छ ।  यस शीर्षक अन्तर्गत २२ हजार तीन सय २४ जनाले ४७ अर्ब १६ करोड तीन लाख ८० हजार रुपैयाँ कर्जा लिएका छन् । कुल सहुलीयततर्फ भने ४९ अर्ब ४७ करोड ३८…