नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीद्धारा १ सय ३८ बुँदे बक्तव्य जारी (पूर्णपाठसहित)

बैकिङ्ग समाचार ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ६४ बर्ष पुरा गरी ६५ बर्ष प्रवेशका अबसरमा १ सय ३८ बुँदे बक्तव्य जारी गरेका छन् । गभर्नर अधिकारीले हालसम्मको आर्थिक समिक्षालाई आफ्नो बक्ताव्यमा समावेश गरी देशको आर्थिक विकासमा राष्ट्र बैंक वित्तीय साधन परिचालनमार्फत आर्थिक क्रियाकलाप विस्तारमा टेवा पुर्याउन सक्षम रहने बताए ।  गभर्नर…