बैंकहरुको निक्षेप संकलन बढेपनि कर्जा प्रवाह ठप्प, अन्तरबैंक दर दोब्बर

बैंकिङ्ग समाचार ।  बढ्दो कोरोना संक्रमण र लामो समयको लकडाउनका कारण बैंकहरुमा निक्षेप संकलन बढेपनि सो अनुपातमा कर्जा लगानी ठप्प रहेको देखिएको छ। लकडाउनका बीचमा वाणिज्य बैंकहरुले संकलन गरेको निक्षेपको एक चौथाई रकम मात्र कर्जा परिचालन भएको अपरिष्कृत तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ । २०७६ चैतदेखि २०७७ बैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले ८३…