निक्षेप संकलन थुप्रीयो,नयाँ कर्जाको माग शुन्य 

बैकिङ्ग समाचार ।   बैशाख र जेठ महिनालाई कर्जा प्रवाहको लागि मध्यम महिना मानिन्छ । खासगरी असार लागेपछि बैंकहरुले नयाँ कर्जा लगानी गर्न छोड्ने भएकोले पेन्डिङमा रहेका ऋणका फाइलहरु स्वीकृत गर्ने काम पनि यही महिनामा हुने गर्छ । असार महिनामा केही व्यापारिक ऋणहरु र प्रतितपत्रको काममात्रै धेरै हुने गर्छ ।   अघिल्ला वर्षहरुमा बैशाख र जेठ…