बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई सूचना जारी गर्दै सार्वजनिक विदामा पनि राजश्व संकलन गर्ने सम्पूर्ण बैंकको काउन्टर र बैंकको क्लियरिङ्ग गर्ने काउन्टर खुला राख्न निर्देशन दिएको छ। यस्तै राष्ट्र बैंकले असार २७ गते शनिबार र सो पछिका जुनसुकै सार्वजनिक विदामा समेत नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोबार…