बैकिङ्ग समाचार । राष्ट्र बैंकले कोरोनाबाट प्रभावित क्षेत्रलाई कर्जाको साँवा तथा ब्याज तिर्न १ वर्ष समय थप गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाबाट अति प्रभावित क्षेत्रलाई २०७८ असार सम्ममा तिर्नु पर्ने छ भने कोरोनाबाट प्रभावित नभएकाहरुलाई ६ महिना समय थप गरेको छ ।…