एनआईसीको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ्ग समाचार ।  एनआईसी एसिया क्यापिटलले निष्काशन गरेको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले मङ्सिर १२ गतेदेखि ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ को २ करोड इकाईको बिक्रि खुला गरेको हो  । क्यापिटलले कोषको आकार ५० करोडको भए पनि प्रारम्भिक आकार २० करोड कायम गरिएको र प्रति…