पुनरकर्जाको लागि राष्ट्र बैंकद्वारा आवेदन आह्वान

बैकिङ्ग समाचार । पुनरकर्जाको लागि नेपाल राष्ट्र बैंकले आवेदन आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै पुनरकर्जाका लागि आवेदन आह्वान गरेको हो ।  बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जाको लागि आवेदन आह्वान गरेको हो…