गरिमा विकास बैंकको साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ १२ गते बुकक्लोज

बैकिङ्ग समाचार । गरिमा विकास बैंक लिमिटेड (GBBL) ले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पाउन माघ ११ गते आइतबारसम्म शेयरधनी बन्नुपर्ने भएको छ । बैंकले लाभांश पारित गर्न माघ ३० गते बोलाएको १४ औं वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि फाइनान्सले माघ १२ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म…